नियम ३३क
क्षतिपूर्ति रकममा व्याज भुक्तानी गर्नुपर्ने
ऐनको दफा १७ को उपदफा (६) बमोजिम क्षतिपूर्ति रकममा वाणिज्य बैङ्कहरूले मुद्दती खातामा प्रदान गरिने प्रचलित ब्याजदरमा नघट्ने गरी ब्याज भुक्तानी गर्नु पर्नेछ ।